सिक्किम परिवर्तन

सिक्किमको आयकर छूटलाई केही असाधु व्यापारीहरूले दुरूपयोग गरिरहेको आशङ्का

गान्तोक। सन् 2008 –मा सिक्किम डेमोक्रेटिक फ्रण्टको सरकारले 13 वर्ष लगातार केन्द्र सरकारसमक्ष प्रयास गरेबापत् प्राप्त भएको केन्द्रीय आयकर अधिनियम, 1961 –को छूटलाई सिक्किमका केही व्यक्तिहरूले बाहिरका व्यापारीहरूको प्रोक्सी बनेर दुरूपयोग गरिरहेको जानकारी भर्खरै एउटा अङ्ग्रेजी दैनिक `द हिन्दू’ –मा प्रकाशित भएपछि यसले राष्ट्रव्यापी तरङ्ग ल्याएको छ। सिक्किमले पाएको केन्द्रीय

Read more »

सरकारले शैक्षिक गुणस्तर सुधार कार्यक्रम (EQUIP) परियोजनाको छानबीन गर्नैपर्छ – कोमल चामलिङ

सिक्किम विधानसभामा बजेट सत्र 2022-23-मा छलफलको क्रममा, पी. एस. गोलेले शैक्षिक गुणस्तर सुधार कार्यक्रम (Educational Quality Improvement Program, EQUIP)-को बारेमा प्रश्न उठाउन आफ्नो छोरा आदित्य गोलेलाई प्रयोग गरे। उक्त परियोजनाको म पनि एक कर्मचारी थिएँ। 2016-2018 सम्म चलेको यस परियोजनासित सिक्किम सरकारको वर्तमान बजेट 2022-23 –को कुनै सरोकार थिएन, तर

Read more »

`असभ्य’ – हरूले सभ्यता र मर्यादा एसडीएफलाई नसिकाउनू

कुनै पनि सरकार जनतालाई चुनाउमा गरेको वाचा र चुनाउ घोषणा-पत्रको आधारमा चलेको हुन्छ र चल्नु पनि पर्छ। तर `कतै नभएको जात्रा हाँड़ीगाउँमा’ भनेजस्तो संसारमा एसकेएम मात्रै यस्तो सरकार हो, जो विगत 3 वर्षदेखि पहिलेको सरकार अनि पूर्व मुख्यमन्त्री पवन चामलिङको खोइरो खन्नु, उनलाई गालीगलौज गर्नु, उनीमाथि ढुङ्गा-मूढ़ा गर्नुमा टिकेको छ।

Read more »

किन बस्यो दिलेको दिल एसकेएम-मा ?

एउटा झण्डा र एउटा व्यक्तिको प्रवेशलाई पार्टी विलय भन्नु हो भन्ने दिले नामग्यालको एसकेएम-मा प्रवेश अवश्य पनि पार्टीको विलय भनेर मान्नुपर्छ। सिक्किमको राजनीतिमा कता कता ‘सिक्किम नेशनल पिपल्स पार्टी’ भन्ने नाम तबसम्म थियो, जबसम्म सिक्किमका एक सचेत तथा प्रखर वक्ता विराज अधिकारी त्यस पार्टीमा हुने गर्दथे। हिजो एउटा भव्य समारोहबीच

Read more »

एसकेएम सरकारले प्रजातन्त्रको मर्म र उद्देश्यलाई नै मारेर तानाशाही प्रणालीलाई स्थापित गरेको श्री चामलिङको आरोप

गान्तोक। एसकेएम सरकारले प्रजातन्त्रको मर्म र उद्देश्यलाई नै मारेर तानाशाही प्रणालीलाई स्थापित गरेको आरोप एसडीएफ पार्टीका अध्यक्ष एवम् पूर्व मुख्यमन्त्री श्री पवन चामलिङले लगाउनु भएको छ। उहाँले भन्नुभएको छ, एसडीएफ पार्टी सामूहिक नेतृत्व र जिम्मेवारीलाई सिद्धान्त मान्ने पार्टी हो। पार्टीमा रहेर कुनै पनि जिम्मेवारी निर्वाह गर्नु भनेको व्यक्तिगत नाफा-नोक्सानका लागि

Read more »

विभिन्न स्थानमा एसडीएफ पार्टीका सभाहरू सम्पन्न

गान्तोक। गत 28 अगस्तका दिन एसडीएफ पार्टीको दक्षिण जिल्ला जनसम्पर्क अभियान अन्तर्गत बर्फुङ समष्टिको डाँढ गाउँ हिङ्दाममा एउटा सभा सम्पन्न भयो। सभाको अध्यक्षता वरिष्ठ उपाध्यक्ष प्रभारी श्री विनोद राईले गर्नुभएको थियो। सभामा महासचिव श्री पुलपुल भोटिया, जिल्ला उपाध्यक्ष श्री युवराज राई, युवा सङ्गठनका महासचिव श्री ललित प्रधान, युवा संयोजक पाल्जोर

Read more »

सत्तारूढ एसकेएम पार्टीका युवा कार्यकर्ताहरू एसडीएफ पार्टीमा सामेल

गान्तोक। 27 अगस्तको दिन गान्तोकको इन्दिरा बाइपास स्थित एसडीएफ पार्टीको मुख्यालयमा एसडीएफ अध्यक्ष श्री पवन चामलिङको उपस्थितिमा जुम-सालघारी निर्वाचन क्षेत्रअन्तर्गत जोरथाङ बजारका धेरै सत्तारूढ एसकेएम पार्टीका युवा कार्यकर्ता औपचारिक रूपमा एसडीएफ पार्टीमा सामेल भएका छन्।एसडीएफ पार्टीका अध्यक्ष श्री पवन चामलिङले एसकेएम पार्टीका कार्यकर्ताहरूलाई स्वागत जनाउनु भयो। उहाँले जात-जाति र धर्म

Read more »

७५ औं स्वाधिनता दिवसको पावन अवसरमा एसडीएफ अध्यक्ष श्री पवन चामलिङले राज्यवासीलाई दिनुभयो शुभकामना

७५ औं स्वाधिनता दिवसको पावन अवसरमा एसडीएफ अध्यक्ष एवम् पूर्व मुख्यमन्त्री श्री पवन चामलिङले राज्यवासीलाई हार्दिक शुभकामना दिनुभएको छ। आफ्नो फेस बुक पेजमा श्री चामलिङले प्रकाशित गर्नुभएको शुभकामना सन्देशमा भन्नुभएको छ, हाम्रो महान राष्ट्रको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा म सिक्किमका जनतालाई हार्दिक शुभकामना अर्पण गर्दछु। ७५ वर्ष पहिले, हाम्रो

Read more »

एसकेएम सरकारले कुन फर्मूलासहित केन्द्रमा सिट आरक्षणको माग चढायो सार्वजनिक गर्न श्री खरेलको माग

सरकारकालको अढाई वर्षको अवधिभित्र नै एसकेएम पार्टी र सरकारप्रतिको जनताको विश्वास, भरोसा र आशा पूर्ण रूपले टुटेर गइसकेको छ। भोट हत्याउको निम्ति जनतालाई दिएका सबै वाचाहरूलाई पूर्ण गर्न नसक्दा एसकेएम सरकार अहिले बदनामी बन्नका साथै झुटो र असत्य बनेको प्रमाण भइरहेको छ।एसकेएम पार्टीको चुनावी धेरै वचनहरूमध्ये एसकेएम सरकार गठन भएको

Read more »

सरकारको लापरवाही र गैर-जिम्मावारीपनकै कारण सिक्किममा महामारी गम्भीर सङ्कट बन्यो : एसडीएफ

गान्तोक। लगभग छ: लाख जनसङ्‌ख्या भएको हाम्रो राज्यमा कोरोना सङ्‌क्रमणको कारण २७५ जना भन्दा अधिक नागरिकहरूले ज्यान गुमाइसकेका छन्‌। यो अत्यन्त पीड़ादायक अवस्था हो। सिक्किमले सामना गर्दै आइरहेको सङ्‌कटपूर्ण परिस्थितिमा यति धेरैजनाले ज्यान गुमाउनुपरेको अहिलेसम्मको यो इतिहासकै कालो अध्याय बनेको छ। राज्यका नागरिकहरूले यस्तो सङ्‌कट परिस्थितिलाई झेल्न बाध्य वर्तमान सरकारकै

Read more »