सिक्किम परिवर्तन

भानुभक्तको मूर्ति अज्ञात व्यक्तिहरूद्वारा तोड़फोड़

३१ जनवरीको दिन सोरेङमा अवस्थित आदिकवि भानुभक्तको मूर्ति अज्ञात व्यक्तिहरूद्वारा तोड़फोड़

पवन चामलिङको नेतृत्त्वकालमा रहेको विगत २५ वर्ष सिक्किमको स्वर्णिम युग थियो। समावेशी राजनीतिक सिद्धान्तको प्रतिफलले राज्यको सर्वाङ्‌गीण विकाससँगै भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण र संवर्धन भइरह्यो। सिक्किमका सम्पू्र्ण नागरिकले सुरक्षित र सम्मानित जीवन निर्वाह गर्न सफल बने।  विगत २०१९ देखि परिवर्तनको लहरसँगै नेतृत्व बद्लिएदेखि यता सिक्किमलाई सञ्चो छैन। सिक्किमको परिवेश

Read more »

डरको राजनीति

‘‘कुटेर हुन्छ कि, मारेर हुन्छ कि हामीलाई परिवर्तन चाइयो’’ गत विधानसभा चुनाउको छेकमा सिक्किमभरि गुञ्जिएको यो वाक्यांश सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) -को ‘सिग्नेचर ट्युन’ नै बनेको थियो। विगत 25 वर्षमा सिक्किममा हलक्क बढ़ेको मध्यमवर्गलाई कसरी आफ्नो पक्षमा पार्ने भन्ने अनेक उपायहरूमा एसकेएमले आविष्कार गरेका दुइवटा प्रमुख रणनीतिहरूमध्ये एउटा थियो यो

Read more »

सांसद लाचुङपाले उठाए पर्यटन राहत गुच्छ अनि लम्बित राजनैतिक मागहरू

गान्तोक। सिक्किम डेमोक्रटिक फ्रण्टबाट राज्यसभा सांसद श्री हिस्से लाचुङपाले गत 30 जनवरीको दिन केन्द्रीय संसदीय मन्त्री प्रह्लाद जोशीद्वारा डाकिएको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) -को भर्चुअल भैठकमा भाग लिनुभएको जानकारी एक प्रेस विज्ञप्तिमार्फत् थाहा लागेको छ। उक्त बैठकको अध्यक्षता प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको थियो भने केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ

Read more »