सरकार अपराधी पक्रन असफल – एसडीएफ
गान्तोक। नाम्चीमा हालै भएको घटना, जसमा मानिसहरूको एउटा समूहले श्री भाइचुङ भोटियाको विरुद्धमा नाराबाजी अनि उनको पुत्ला जलाउने जुन काम गरे, उक्त घटना एकदमै अप्रजातान्त्रिक अनि रचनात्मक राजनीतिको संस्कृति र परम्पराको विरुद्धमा छ। एसडीएफ पार्टीका प्रचार महासचिव कृष्ण खरेलले बिहीबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा भनेका छन्। विज्ञप्तिमा