सामयिकी

एसकेएम पार्टी, जिल्ला प्रशासन र पुलिस प्रशासनबीच दमनकारी साँठगाँठ

अहिले सिक्किममा सरकार, सत्तारुढ़ पार्टी, पुलिस प्रशासन र नागरिक प्रशासनबीच दमनकारी साँठगाँठ चरममा छ। यस्तो साँठगाँठबाट राज्यमा अनेकौं घटनाहरु घटाइएको छ। 30 अप्रेलको दिन पनि सोरेङमा एसकेएम पार्टी र सरकार, पुलिस प्रशासन र नागरिक प्रशासनले दमनकारी साँठगाँठ गरेरै एसडीएफ पार्टीका युवा नेताहरुमाथि भएको प्राणघातक आक्रमण गराएका हुन्। यो घटना एसकेएम

Read more »

त्यो सिक्किम बचाउने चुनाउ थियो यो सिक्किम बचाउने समय हो

– सन्दीप छेत्री सन् 2019 -को नववर्षमा सिक्किमेली जनगणलाई शुभेच्छास्वरूप प्रदान गरिएको एसडीएफ पार्टीको क्यालेण्डरमा अध्यक्ष पवन चामलिङको एउटा उक्ति प्रकाशित भएको थियो। हुन त प्रतिवर्ष एसडीएफ क्यालेण्डरमा अध्यक्ष चामलिङको समय-सान्दर्भिक भनाइ प्रकाशित हुनेगर्छ। तर 2019 चुनावी वर्ष पनि रहेको हुनाले सो वर्षको क्यालेण्डरमा उनको चुनाउसन्दर्भित उक्ति प्रकाशित भएको थियो

Read more »

एसकेएम सरकारमा भ्रष्टाचारको पराकाष्ठा

– विष्णु दुलाल 2019 – को चुनाउ सिक्किम बचाउने चुनाउ हो भन्दाभन्दै पनि एउटा अन्धोले अर्को अन्धोलाई अनुगमन गरेर खाल्डोमा झरेजस्तै परिवर्तनको नारालाई अनुगमन गर्ने हुँदा आज सिक्किम खाल्डोमा परेको हो भन्नमा दुइमत नहोला। सिक्किमलाई भ्रष्टाचारमुक्त राज्य बनाउने वाचा र कसम खाएर सत्ता हत्याउन सफल बनेको एसकेएम पार्टीको सरकारमा ३

Read more »

एसकेएमको सातमिनटे सकस : नखाउँ त दिनभरिको शिकार, खाउँ त कान्छा बाउको अनुहार!

पी.डी. राई भर्खरै समाप्त भएको चारदिने बजट सत्र सबैलाई एउटा मजाक महसुस भएको छ। निश्चय नै, सरकार अनि ट्रेजरी बेञ्चको हकमा भने होइन। वास्तवमा यदि कसैले हाम्रो सिक्किम पार्टी (एचएसपी) –का संस्थापक एवं कार्यवाहक अध्यक्षको प्रेसवार्तालाई ध्यानपूर्वक सुनेका छन् भने एउटा कुरा एकदमै स्पष्ट हुन्छ कि फगत एउटा संवैधानिक कर्तव्य

Read more »

व्यापारिक मूल्यमा अप्रत्याशित वृद्धिः खोजबीन आवश्यक

सिक्किमको व्यापारिक मूल्यमा जुन आश्चर्यजनक वृद्धि भएको छ त्यो अप्रत्याशित वृद्धि हो भनी पत्रकार पलक शाहले भनेका छन्। पलक शाह ‘द मार्केट माफिया’ पुस्तकका लेखक तथा हिन्दू, बिजनेस लाइन, इकोनोमिक टाइम्स, बिजनेस स्ट्यान्डर्ड र फाइनान्सियल एक्सप्रेसका वित्तीय पत्रकार हुन्। रिपोर्टअनुसार कमोडिटी एक्सचेन्ज अर्थात् वस्तु विनिमय (यसमा खाद्यान्न, कृषि उत्पाद, काँचो

Read more »

सरकारले शैक्षिक गुणस्तर सुधार कार्यक्रम (EQUIP) परियोजनाको छानबीन गर्नैपर्छ – कोमल चामलिङ

सिक्किम विधानसभामा बजेट सत्र 2022-23-मा छलफलको क्रममा, पी. एस. गोलेले शैक्षिक गुणस्तर सुधार कार्यक्रम (Educational Quality Improvement Program, EQUIP)-को बारेमा प्रश्न उठाउन आफ्नो छोरा आदित्य गोलेलाई प्रयोग गरे। उक्त परियोजनाको म पनि एक कर्मचारी थिएँ। 2016-2018 सम्म चलेको यस परियोजनासित सिक्किम सरकारको वर्तमान बजेट 2022-23 –को कुनै सरोकार थिएन, तर

Read more »

`असभ्य’ – हरूले सभ्यता र मर्यादा एसडीएफलाई नसिकाउनू

कुनै पनि सरकार जनतालाई चुनाउमा गरेको वाचा र चुनाउ घोषणा-पत्रको आधारमा चलेको हुन्छ र चल्नु पनि पर्छ। तर `कतै नभएको जात्रा हाँड़ीगाउँमा’ भनेजस्तो संसारमा एसकेएम मात्रै यस्तो सरकार हो, जो विगत 3 वर्षदेखि पहिलेको सरकार अनि पूर्व मुख्यमन्त्री पवन चामलिङको खोइरो खन्नु, उनलाई गालीगलौज गर्नु, उनीमाथि ढुङ्गा-मूढ़ा गर्नुमा टिकेको छ।

Read more »

किन बस्यो दिलेको दिल एसकेएम-मा ?

एउटा झण्डा र एउटा व्यक्तिको प्रवेशलाई पार्टी विलय भन्नु हो भन्ने दिले नामग्यालको एसकेएम-मा प्रवेश अवश्य पनि पार्टीको विलय भनेर मान्नुपर्छ। सिक्किमको राजनीतिमा कता कता ‘सिक्किम नेशनल पिपल्स पार्टी’ भन्ने नाम तबसम्म थियो, जबसम्म सिक्किमका एक सचेत तथा प्रखर वक्ता विराज अधिकारी त्यस पार्टीमा हुने गर्दथे। हिजो एउटा भव्य समारोहबीच

Read more »

डरको राजनीति

‘‘कुटेर हुन्छ कि, मारेर हुन्छ कि हामीलाई परिवर्तन चाइयो’’ गत विधानसभा चुनाउको छेकमा सिक्किमभरि गुञ्जिएको यो वाक्यांश सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) -को ‘सिग्नेचर ट्युन’ नै बनेको थियो। विगत 25 वर्षमा सिक्किममा हलक्क बढ़ेको मध्यमवर्गलाई कसरी आफ्नो पक्षमा पार्ने भन्ने अनेक उपायहरूमा एसकेएमले आविष्कार गरेका दुइवटा प्रमुख रणनीतिहरूमध्ये एउटा थियो यो

Read more »